कक्षा संचालन सम्बन्धि सूचना

वि.एड. र वि.वि.एस. प्रथम वर्ष का कक्षा संचालन २०७६/०५/०२ गते बाट भइ रहेकाे जानकारी गराइन्छ ।