यस त्रिभुवन क्याम्पस, बेलाटारीमा स्नातक तह (BBS र B.Ed.) मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सत्र २०८२/०८३ को “जेहेनदार तथा विपन्न लक्षित छात्रवृत्ति” का लागि प्राप्त आवेदनहरूमध्येबाट “छात्रवृत्ति छनोट समिति” को निर्णय र सिफारिस बमोजिम योग्य ठहरिएका विद्यार्थीहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ।