
यस त्रिभुवन क्याम्पस बेलाटारीमा सञ्चालन हुन गइरहेको Non-Credit Course सम्बन्धि कार्यतालिका अनुसार भर्नाको म्याद मिति २०८३/०५/१८ गते देखि २०८३/०५/२३ गते सम्म तोकिएको भएतापनि उक्त समयावधि भित्र सार्वजनिक विदाहरु हुन गएको हुदा भर्नाको म्याद सफल विद्यार्थीका लागि मिति २०८३/०५/२४ गते बुधबार सम्म र सम्भावित वैकल्पिक सिटहरु भएमा मिति २०८३/०५/२५ गते विहिवार भर्नाको म्याद कायम गरिएको तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ८:३० बजे हुने भनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

