Loading...

Highlights
अभिमुखिकरण सम्बन्धमा l शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको जनसंख्या शिक्षा शिक्षण विधि (Pop Ed.439) विषयको प्रतिवेदन तयार गर्ने सम्बन्धमा l प्रदेश सरकारको छात्रबृति सम्बन्धि सूचना l प्रवेश पत्र सम्बन्धमा l यस त्रिभुवन क्याम्पस बेलाटारीमा सञ्चालन हुन गइरहेको Non-Credit Course सम्बन्धि कार्यतालिका अनुसार भर्नाको म्याद मिति २०८३/०५/१८ गते देखि २०८३/०५/२३ गते सम्म तोकिएको भएतापनि उक्त समयावधि भित्र सार्वजनिक विदाहरु हुन गएको हुदा भर्नाको म्याद सफल विद्यार्थीका लागि मिति २०८३/०५/२४ गते बुधबार सम्म र सम्भावित वैकल्पिक सिटहरु भएमा मिति २०८३/०५/२५ गते विहिवार भर्नाको म्याद कायम गरिएको तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ८:३० बजे हुने भनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ। Non Credit Corse को नतिजा सम्बन्धमा यही भदौ १० गते बुधबार रसुवागढी क्षेत्रमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएकोमा त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी गहिरो दुःख व्यक्त गर्दछ। साथै विपत्तिमा परेका नागरिकहरुको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि क्याम्पसको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रू ५१,१११।- (अक्षरूपी रू एकाउन्न हजार एक सय एघार रूपैयाँ) मात्र जम्मा गरेका छौं। सार्वजनिक बिदा सम्बन्धमा l क्रेडिट कोर्स संचालन सम्बन्धमा l अभिमुखिकरण सम्बन्धमा l शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको जनसंख्या शिक्षा शिक्षण विधि (Pop Ed.439) विषयको प्रतिवेदन तयार गर्ने सम्बन्धमा l प्रदेश सरकारको छात्रबृति सम्बन्धि सूचना l प्रवेश पत्र सम्बन्धमा l यस त्रिभुवन क्याम्पस बेलाटारीमा सञ्चालन हुन गइरहेको Non-Credit Course सम्बन्धि कार्यतालिका अनुसार भर्नाको म्याद मिति २०८३/०५/१८ गते देखि २०८३/०५/२३ गते सम्म तोकिएको भएतापनि उक्त समयावधि भित्र सार्वजनिक विदाहरु हुन गएको हुदा भर्नाको म्याद सफल विद्यार्थीका लागि मिति २०८३/०५/२४ गते बुधबार सम्म र सम्भावित वैकल्पिक सिटहरु भएमा मिति २०८३/०५/२५ गते विहिवार भर्नाको म्याद कायम गरिएको तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ८:३० बजे हुने भनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ। Non Credit Corse को नतिजा सम्बन्धमा यही भदौ १० गते बुधबार रसुवागढी क्षेत्रमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएकोमा त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी गहिरो दुःख व्यक्त गर्दछ। साथै विपत्तिमा परेका नागरिकहरुको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि क्याम्पसको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रू ५१,१११।- (अक्षरूपी रू एकाउन्न हजार एक सय एघार रूपैयाँ) मात्र जम्मा गरेका छौं। सार्वजनिक बिदा सम्बन्धमा l क्रेडिट कोर्स संचालन सम्बन्धमा l
All Notice

क्रेडिट कोर्स संचालन सम्बन्धमा l

·

त्रि.वि. अन्तर्गत ४ वर्षे स्नातक तह दोस्रो वर्षको बि.एड. तथा बि.बि.एस आंशिक समूहका विद्यार्थीहरुको वार्षिक परीक्षा प्रवेश पत्र क्याम्पसमा आइसकेकोले सम्बन्धित विद्यार्थीहरु आ-आफ्नो प्रवेशपत्र अनिवार्य लैजान हुनका लागि सूचित गरिन्छ

·

४ वर्षे स्नातक तह तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

·

स्थानिय विदाको सूचना l

·

४ वर्षे स्नातक तह बि.बि.एस चौथो वर्षको वार्षिक परीक्षा दिइसकेका विद्यार्थीहरुको MGT 401 विषयको VIVA सम्बन्धमा l

·

४ वर्षे बि.एड. चौथो वर्षका विद्यार्थीहरुको अभ्यास शिक्षणको बाह्य परीक्षा सम्बन्धमा l

·

वार्षिक परीक्षा प्रवेशपत्र सम्बन्धमा l

·

शैक्षिक सत्र 2083/084 को नयाँ भर्ना BBS/B.Ed. कार्यक्रम अन्तर्गत लिएको प्रवेश परीक्षाका केही दृश्यहरु ।

·

TCB Journal- Volume1

·

BBS 4th year को Project Work Report सम्बन्धमा

·