Loading...

Highlights
Golden Jubilee Scholarship Scheme परीक्षा फारम भर्ने सम्बन्धमा तेस्रो वर्षको कक्षा संचालन सम्बन्धमा अभिमुखिकरण सम्बन्धमा l शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको जनसंख्या शिक्षा शिक्षण विधि (Pop Ed.439) विषयको प्रतिवेदन तयार गर्ने सम्बन्धमा l प्रदेश सरकारको छात्रबृति सम्बन्धि सूचना l प्रवेश पत्र सम्बन्धमा l यस त्रिभुवन क्याम्पस बेलाटारीमा सञ्चालन हुन गइरहेको Non-Credit Course सम्बन्धि कार्यतालिका अनुसार भर्नाको म्याद मिति २०८३/०५/१८ गते देखि २०८३/०५/२३ गते सम्म तोकिएको भएतापनि उक्त समयावधि भित्र सार्वजनिक विदाहरु हुन गएको हुदा भर्नाको म्याद सफल विद्यार्थीका लागि मिति २०८३/०५/२४ गते बुधबार सम्म र सम्भावित वैकल्पिक सिटहरु भएमा मिति २०८३/०५/२५ गते विहिवार भर्नाको म्याद कायम गरिएको तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ८:३० बजे हुने भनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ। Non Credit Corse को नतिजा सम्बन्धमा यही भदौ १० गते बुधबार रसुवागढी क्षेत्रमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएकोमा त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी गहिरो दुःख व्यक्त गर्दछ। साथै विपत्तिमा परेका नागरिकहरुको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि क्याम्पसको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रू ५१,१११।- (अक्षरूपी रू एकाउन्न हजार एक सय एघार रूपैयाँ) मात्र जम्मा गरेका छौं। Golden Jubilee Scholarship Scheme परीक्षा फारम भर्ने सम्बन्धमा तेस्रो वर्षको कक्षा संचालन सम्बन्धमा अभिमुखिकरण सम्बन्धमा l शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको जनसंख्या शिक्षा शिक्षण विधि (Pop Ed.439) विषयको प्रतिवेदन तयार गर्ने सम्बन्धमा l प्रदेश सरकारको छात्रबृति सम्बन्धि सूचना l प्रवेश पत्र सम्बन्धमा l यस त्रिभुवन क्याम्पस बेलाटारीमा सञ्चालन हुन गइरहेको Non-Credit Course सम्बन्धि कार्यतालिका अनुसार भर्नाको म्याद मिति २०८३/०५/१८ गते देखि २०८३/०५/२३ गते सम्म तोकिएको भएतापनि उक्त समयावधि भित्र सार्वजनिक विदाहरु हुन गएको हुदा भर्नाको म्याद सफल विद्यार्थीका लागि मिति २०८३/०५/२४ गते बुधबार सम्म र सम्भावित वैकल्पिक सिटहरु भएमा मिति २०८३/०५/२५ गते विहिवार भर्नाको म्याद कायम गरिएको तथा अभिमुखिकरण कार्यक्रम मिति २०८३/०५/२६ गते शुक्रबार बिहान ८:३० बजे हुने भनि सम्बन्धित सबैलाई जानकारी गराइन्छ। Non Credit Corse को नतिजा सम्बन्धमा यही भदौ १० गते बुधबार रसुवागढी क्षेत्रमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएकोमा त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी गहिरो दुःख व्यक्त गर्दछ। साथै विपत्तिमा परेका नागरिकहरुको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि क्याम्पसको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रू ५१,१११।- (अक्षरूपी रू एकाउन्न हजार एक सय एघार रूपैयाँ) मात्र जम्मा गरेका छौं।
All Notice

शैक्षिक सत्र 2083/084 को नयाँ भर्ना BBS/B.Ed. कार्यक्रम अन्तर्गत लिएको प्रवेश परीक्षाका केही दृश्यहरु ।

·

TCB Journal- Volume1

·

BBS 4th year को Project Work Report सम्बन्धमा

·

यस त्रिभुवन क्याम्पस, बेलाटारीमा स्नातक तह (BBS र B.Ed.) मा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सत्र २०८२/०८३ को “जेहेनदार तथा विपन्न लक्षित छात्रवृत्ति” का लागि प्राप्त आवेदनहरूमध्येबाट “छात्रवृत्ति छनोट समिति” को निर्णय र सिफारिस बमोजिम योग्य ठहरिएका विद्यार्थीहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ।

·

क्याम्पसको आन्तरिक श्रोत तथा क्याम्पस सं.स. सदस्य शोभित कुमार हलुवाई द्वारा प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

·

छात्रवृत्ति छनौटका लागि अन्तरवार्ता सम्बन्धी जरुरी सूचना ।

·

प्रथम अन्तरिक परीक्षाको  परीक्षा तालिका

·

४ वर्षे स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा प्रवेश पत्र सम्बन्धमा

·

विश्व मजदुर दिवस तथा BBS Fourth Year को कक्षा संचालनको सम्बन्धी सूचना

·

विश्व मजदुर दिवसको सार्वजनिक विदा तथा BBS Fourth Year को कक्षा संचालन सम्बन्धमा

·